Sunday, November 27, 2016

साउदीमा नेपालीहरुलाई बेची जबर्जस्ती काम गराइएको दाबी.सक्दो SHARE गरी तिनीहरुलाई बचाऔ(भिडियो)

कमाउने सुन्दर सपना बोकेर साउदी अरब पुगेका दश नेपाली युवा अलपत्र परेका छन् । काठमाडौं गौशालामा रहेको सहारा मेनपावरबाट साउदीका नासोर सलेह अल नायमि इस्ट कम्पनीमा पुगेका ति युवालाई नेपालबाट साउदी पठाउने मेनपावरका सञ्चालक लोकेन्द्र ओली र टंकप्रसाद जोशी (सुनिल) हुन् । हाल उनीहरु कम्पनीको कार्यस्थल हफुफ देखि ९० किलोमिटर भित्र रहेको पुरानो रियाद रोडमा रहेको पनि पीडितले बताए । सरकारले फ्रि भिसा–फ्रि टिकट भनेपनि प्रतिव्यक्ति १ लाख १० हजार रुपैयाँ मेनपावरलाई बुझाएर साउदी पुगेका ती युवाले साउदी पुगेको ३ महिना भएको र ३ महिना काम गरेपनि अहिलेसम्म तलब पाएका छैनन ।
कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...

No comments:

Post a Comment