Monday, November 7, 2016

प्लेनभित्र पाँच फुटको सर्प ! लगेज राख्ने ठाउँबाट यात्रुको सिटमा जिउँदो सर्प खसेपछि भागाभाग (भाइरल भिडियोसहित)

9:55 PM
सोमबार तोरियोनबाट मेक्सिको सिटी जाँदै गरेको एरोमेक्सिको फ्लाइट २३१ मा एक सर्प देखिएपछि बोर्डमा उपस्थित सबैजना निकै आत्तिएको बताइएको छ । ...