प्लेनभित्र पाँच फुटको सर्प ! लगेज राख्ने ठाउँबाट यात्रुको सिटमा जिउँदो सर्प खसेपछि भागाभाग (भाइरल भिडियोसहित)
डेली एक्सप्रेसलाई उद्धृत गर्दै इन्टरटेन्मेन्ट डट आइएका अनुसार पाँच फुट अग्लो हरियो भाइपर लगेज राख्ने ठाउँबाट यात्रुको सिटमा सर्प खसेपछि त्यहाँ भागाभागको स्थिती भएको छ ।
एक विश्वविद्यालयका प्राध्यापकले उक्त सर्पलाई ब्ल्याङ्केटको सहयोगले समात्न सफल भएको बताएका छन् ।

Loading...
No comments:
Post a Comment