वैदेशिक रोजगारीका लागि साउदी अरव गएर विचल्लीमा परेका ७ जना युवाको महानगरीय अपराध महाशाखाले उद्धार गरेको छ। एक वर्ष अघि कर्णाली म्यानपावरबाट साउदी पुगेका ७ जनाको प्रहरीले उद्धार गरेको हो।
वर्दिया शिवपुरका खगेन्द्रनाथ योगी, बाँकेका महमद सगिर खान, हारुन खान, निसार खान, मुगुका रनबहादुर रोकाया र वर्दिया जुमुनेका देवहादुर कँडेल र बाँकेका लिलबहादुर रोक्का मगरलाई उद्धार गरिएको डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। उनीहरु गएराती काठमाडौं आएका हुन्।
१ लाख रुपैयाँ म्यानपावरलाई बुझाएर प्लबर, हेल्पर लगायतका काममा आफूहरु गएपनि भनेको जस्तो काम नदिएको उनीहरुले बताए। उनीहरुले ७ महिनादेखि तलव पाएका थिएनन्। तलव नपाएपछि साउदीस्थित नेपाली दूतावासको ३ दिनसम्म सेल्टरमा बसेर उनीहरु स्वदेश आएका हुन्। उनीहरुले आफ्नो कम्पनीमा अझै ४३ जना नेपाली युवाहरु समस्यामा परेको बताए। उनीहरु पनि उद्धारको पखाईमा रहेको कडेँलले बताए।
कृपया पर्खनुहोस, भिडियो
60
सेकेण्डमा लोड हुदै छ

Loading...
No comments:
Post a Comment