Monday, November 28, 2016

सर्लाहीका ६ वर्षे बालकको घाँटीमा गढेको धारिलो हँसियाको सफल शल्यक्रिया.शल्यक्रियाको LIVE भिडियो

चितवनस्थित चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा ६ वर्षे बालकको घाँटीमा गाढीएको धारिलो हँसियाको सफल शल्यक्रिया भएको छ । सर्लाहीबाट रिफर भएर अस्पतालमा उपचारका लागि आएका राहुल कुमार महतोको नाक, कान घाँटी रोग विशेषज्ञ डाक्टर रमेश पराजुली, डाक्टर सुमन थापा र एनेस्थेसियाका डाक्टर सुरेन्द्र न्यौपानेसहितको टोलीले सफल शल्यक्रिया गर्न सफल भएका हुन् । अस्पतालले बालकको सफल शल्यक्रिया भएर बालकलाई डिसचार्ज गरिसकेपछि मात्र यो कुरा सार्वजनिक गरेको छ । बालकको स्वास्थ्य अहिले राम्रो रहेको उपचारमा संलग्न चिकित्सक पराजुलीले जानकारी दिए ।
कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...

No comments:

Post a Comment