Saturday, December 3, 2016

जिप दुर्घटनामा अंगभंग भएको डरलाग्दो शव हेर्न हजारौको भिड(भिडियो)

पर्वत–पर्वतको धाइरिङ–३ सल्यानमा शनिबार जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। ग१ज ५१०२ नम्बरको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।
म्याग्दीको ज्यामरुककी राममाया दमाईको घटनास्थलमै र कास्कीको रिवाङ–९ का ५० वर्षीया दिलकुमारी बुढाथोकी र हरिमाया पुनको म्याग्दीको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको पर्वत प्रहरी प्रमुख शेखर खनालले जानकारी दिए । घटनामा आठ जना यात्रु घाइते छन्
कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...

No comments:

Post a Comment