Monday, November 28, 2016

बिबाहको पहिलो रातमा श्रीमतीसंग कसरी सेक्स गरेमा एकदम आनन्द आउछ?(भिडियो)

विबाह गरेपछि जागिर खाएका महिलाहरू मध्ये धेरैजसोको बाहिर परपुरूषसंग सम्बन्ध कहुने कुराको खुलासा गरिएको छ । बैवाहिक जीवनमा लोग्ने स्वास्नी भएपछि सम्भोग भन्ने कुरा सामान्य हो । साथै वैवाहिक जीवनमा त यो धेरैनै महत्वपूर्ण हुने गर्दछ । तर यस खुलासाले भने धेरै मानिसहरूलाइ आश्चर्यमा पारिदिएको छ ।

जापानमा गरिएको नयाँ सर्भेले यहाँका आधाजसो दम्पतिले सहबास नगर्ने गरेको अनौठो कुराको खुलासा गरिएको छ । यहाँको एक कण्डम निर्माता कम्पनी सागमी गोमुले गरेको सर्भेमा जनाइए अनुसार जापानमा आधाजसो वैवाहिक सम्बन्ध सम्भोग रहित हुने गर्दछ । यसको कारण पनि निकै डरलाग्दो रहेको पाइएको छ । बाहिर जागिर गर्ने श्रीमतीहरुले बाहिरै परपुरुषसँग सम्बन्ध राख्ने गरेकै कारण लोग्ने स्वास्नीका बीचमा सेक्स नहुने गरेको कुरा उक्त सर्भेले खुलासा गरेको छ ।
यहाँका धेरैजसो कामकाजी महिलाहरुले आफ्नो लोग्नेसँग सम्भोग नगर्ने र कार्यालयको कामका सिलसिलामा भेट हुने पुरुषसँग यौन सम्बन्ध कायम गर्ने गर्दछन । जसका कारण उनीहरुले आफ्नो लोग्नेसँग सम्भोगका लागि तयार हुँदैनन ।

यस सर्भेक्षणमा सहभागी भएका ५०० जना ४० वर्षीय उमेरका महिलाहरु मध्ये ११ प्रतिशतले परपुरुषसँग सम्भोग गर्ने गरेको स्विकार गरेका छन । त्यस्तै १२ प्रतिशतले आफ्नो लोग्ने भन्दा बाहिरको पुरुषसँग सम्भोग गर्न मन पर्ने जवाफ दिएका छन । केही महिलाहरूले भने नैतिक रुपमा परपुरुषसँगको सम्बन्धका बारेमा आफुले सोँच्न पनि नसक्ने बताएका छन । यस क्रममा १० प्रतिशतले भने आफुले परपुरुषसँग राखेको सम्बन्धका बारेमा लोग्नेले थाहा पाउला भनेर निकै डराउने गरेको जवाफ दिएका थिए ।
कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...

No comments:

Post a Comment