Sunday, November 27, 2016

साउदी सरकारबाट नया कडा कानुनी नियम लागु.नेपालीहरुलाई नकारात्मक असर(भिडियो)

यद्यपी राजकुमार अल–काबिरलाई कसरी मृत्युदण्ड दिइयो भन्ने बारेमा केही खुलाइएको छैन । पीडित परिवारले क्षतिपूर्ति लिन अस्वीकार गर्दै अभियुक्तलाई सजाय दिन अपील गरेपछि अदालतले राजकुमारलाई मृत्युदण्ड दिने फैसला सुनाएको थियो । राजकुमार अल–काबिर यो वर्ष फाँसीको सजाय पाउने एक सय ३४ औं व्यक्ति रहेको गृहमन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । साउदी अरेबियामा मृत्युदण्डको सजाय सामान्य भएपनि राजपरिवारका सदस्यलाई नै मृत्युदण्ड दिएको बिरलै पाइन्छ । साउदी अरेबियाको गृहमन्त्रालयले यो निर्णयले सरकार न्यायप्रति प्रतिबद्ध छ भन्ने कुरामा जनताको भरोसा र विश्वास मिल्ने जनाएको छ । विश्वकै सवै भन्दा कडा कानुन भएको मुलुक मध्ये साउदी अरेबियामा लागू औषध तस्कर र हत्यारालाई मृत्युदण्ड दिने कानुनी व्यवस्था छ ।
कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...

No comments:

Post a Comment