Tuesday, November 15, 2016

यसरी पो बस्दो रहेछ शिक्षकसंग विद्यार्थी केटीहरूको प्रेम (भिडियो)


काठमाडौंः थिएटर कलाकार आना देउजा र मनिष निरौलाले अभिनय गरेको म्युजिक भिडियो ‘जब देख्छौ मलाई’ सार्वजनिक भएको छ ।

म्युजिक भिडियोको निर्देशन फोटो पत्रकार तथा निर्देशक नविन बाबु गुरुङले गरेका हुन् । सानु महर्जनको गीतलाई प्रविन श्रेष्ठले सम्पादन गरेका हुन् । रबिना श्रेष्ठको नृत्य रहेको म्युजिक भिडियोलाई स्ट्रिट नेपालले निर्माण गरेको हो ।

सानु महर्जनकै शब्द र संगीतमा बनेको गीतमा रुबिनकुमार श्रेष्ठले संगीत भरेका हुन् ।
कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...

No comments:

Post a Comment