Friday, November 18, 2016

एक परमाणु बम्बको धमाकाको असर भारतमा.मर्नेको संख्या लाखौमा.पाकिस्तानको धम्की(भिडियो)

एजेन्सी – काश्मिरमा गएको आइतबार आतंककारी आक्रमणमा १८ जना भारतीय सेनाको मृत्यु भएपछि अहिले भारत र पाकिस्तान बीच युद्धको तयारी अन्तिम अवस्थामा पुगेको छ ।

आतंककारीहरुलाई संरक्षण दिएर भारतीय सेना माथि आक्रमण गर्न लगाएको भन्दै पाकिस्तानदेखि क्रुद्ध बनेको भारतले पाकिस्तान माथि आक्रमण गर्ने जनाएपछि यी दुइ राष्ट्र युद्धको अन्तिम अवस्थामा पुगेको हो ।

तर यदि आणविक सम्पन राष्ट्र भारत र पाकिस्तान बीच युद्ध भएमा के कति मानविय क्षति हुन्छ भन्ने आकलन अहिले नै गर्न थालिएको छ ।

भारत भन्दा १० गुणा बढी परमाणु हतियार भएको पाकिस्तानको एक परमाणु बमको आक्रमणले लाखौ भारतीय नागरिकहरुको मृत्यु हुने आकलन गरिएको छ ।

कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...

No comments:

Post a Comment