Monday, November 14, 2016

देउवालाई प्रधानमन्त्री बनाउने सहमति नभएको र नहुने संकेत गर्दै प्रधानमन्त्रि प्रचण्ड (भिडियो)

एमाले र कांग्रेसले पहिले नै अघि बढाएको संघियताको सिमांकन नै आफुले बढाए छु | संघीय गठबन्धनले जे चाह्यो त्यो हुदैन उनिहरुले पनि केहि छोड्नु पर्छ | उपेन्द्र यादबले प्रोपोगान्डा गर्दै बाहिर झुट बोलेको आरोप | डा. केसीले फेशन जस्तो प्रयोग गर्दै अनसनलाई बिगारे | आरोपहरु आदि लगाउदै फायरसाइडको आजको बिशेष अन्तर्वार्तामा प्रधानमन्त्री दाहाल खुलेर बोलेका छन् | भुषण दाहाले शेरबहादुरलाई प्रधानमन्त्री बनाउने सहमति के हुन्छ भनेर प्रश्न गर्दा प्रधानमन्त्रीले साह्रै घुमाउरो तर प्रष्ट भाषामा आफु पछि शेरबहादुर प्रधानमन्त्री हुन् नसक्ने बताए तर आफु सहमतिबाट पछाडी पनि नहट्ने दोहराए | हेर्नुस रोचक अन्तर्वार्ता |
कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...

No comments:

Post a Comment