Monday, November 21, 2016

जापान पछि न्यूजिल्यान्डमा पनि भूकम्प, क्षतिको विवरण आउन बाँकी


काठमाडौँ, ७ मंसिर - जापानमा गएको शक्तिशाली भूकम्पपछि न्यूजिल्यान्डमा पनि मंगलबार बिहानै ५.६ म्याग्निच्युडको भूकम्प गएको छ।

जमिनको सतहभन्दा ३० किलोमिटर गहिरोमा केन्द्रविन्दु रहेको यो भूकम्पले राजधानी वेलिङटनबाट दुई सय किलोमिटर उत्तरपूर्वी क्षेत्रमा प्रभाव पारेको बिबिसीले जनाएको छ। भूकम्पबाट भएको क्षतिको विवरण भने आइनसकेको बताइएको छ। काठमाडौँ, ७ मंसिर - जापानमा गएको शक्तिशाली भूकम्पपछि न्यूजिल्यान्डमा पनि मंगलबार बिहानै ५.६ म्याग्निच्युडको भूकम्प गएको छ। जमिनको सतहभन्दा ३० किलोमिटर गहिरोमा केन्द्रविन्दु रहेको यो भूकम्पले राजधानी वेलिङटनबाट दुई सय किलोमिटर उत्तरपूर्वी क्षेत्रमा प्रभाव पारेको बिबिसीले जनाएको छ। 
भूकम्पबाट भएको क्षतिको विवरण भने आइनसकेको बताइएको छ। एजेन्सी
कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...

No comments:

Post a Comment