Tuesday, November 22, 2016

अमेरिकामा रहेका र जान चाहने इच्छुक नेपालीहरुलाई खुशीको खबर ट्रम्पबाट(भिडियो)

एजेन्सी–अमेरिकाको ४५ औं राष्ट्रपतिको रुपमा रिपब्लिकन पार्टीका उम्मेदवार उद्योगपति डोनाल्ड ट्रम्प बिजयी भए लगत्तै उनले आफूले तलब नलिने घोषणा गरेका छन् ।

फोर्ब्स म्यागाजीनका अनुसार उनीसँग ३.७ अर्ब डलर बराबरको धनसम्पत्ति छ, तर ट्रम्पले आफूसँग १० अर्ब डलर धनसम्पत्ति भएको दावी गर्दै आएका छन्।
कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...

No comments:

Post a Comment