Tuesday, November 22, 2016

कुपोषित १९ महिने बालकको ज्यान बाचाऔ.सक्दो SHARE गरौ यो मनछुने भिडियो

सम्बंधित निकायले केहि गरोस । शेयर गरौ
WFP र नेपाल सरकारको आर्थिक सहयोग र MDI-NEPAL को प्राबिधिक सहयोगमा कालिकोट जिल्लामा सञ्चालन भैरहेको आमा तथा बाल स्वास्थ र पोषण कार्यक्रम (MCHN) अन्तरगत कर्णाली अञ्चल कालिकोट जिल्ला सिपखाना गा॰बि॰स Health post माँ super creal distribution को साथै स्वास्थ्य सर्बेक्षणको क्रममा भेटिएको 19 महिनाको 4 K.G को शिघ्र कुपोषित बालिकाको तस्बिर.....
कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...

No comments:

Post a Comment