Tuesday, November 22, 2016

देउबाबाट उठाइएका व्यंग्यात्मक प्रश्नमा मोदीको बोल्ती बन्ध.मोदीको लाजमर्दो उत्तर(भिडियो)

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले भेटको पुष्टि गरेका छन् ।


पूर्व प्रधानमन्त्री समेत रहेका देउवा इण्डिया फउन्डेसनले गोवामा गरेको कार्यक्रममा भाग लिन गत शुक्रबार भारत भ्रमणमा गएका थिए ।
कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...

No comments:

Post a Comment