Tuesday, December 20, 2016

नेपाल र नेपालीको भविष्यसंग नखेल्न चिनिया रास्ट्रपतिको प्रचण्डसंग आग्रह.चाडै नै नेपाल आउने(भिडियो)


चिनियाँ राष्ट्रपतिलाई मैले राष्ट्रपति र प्रधानमन्त्रीका तर्फबाटका सन्देश सुनाएँ’ पौड्यालले अन्नपूर्णसँग टेलिफोनमा भने ‘उहाँले नेपाल भ्रमणमा इच्छुक रहेको बताउँदै उपयुक्त समयमा आउने बताउनुभएको छ ।’ राजदूत पौड्यालले चीन र नेपालबीचको सहकार्य यस क्षेत्रको शान्ति र विकासका लागि महत्वपूर्ण रहेको बताएका थिए । चिनियाँ राष्ट्रपतिले चीन र नेपालबीचको संबन्ध विश्वमा उदाहरणीय रहेको बताए । ‘नेपाललाई आफ्नो क्षमता अनुशार सहयोग गर्न चीन तयार रहेको उहाँले बताउनुभयो’ पौड्यालले भने । बेइजिङ्स्थित नेपाली दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ‘राष्ट्रपति सिले एक चीन नीतिलाई निरन्तरता दिएकोमा धन्यवाद दिंदै वान बेल्ट वान रोड अवधारणाले दुवै देशलाई फाइदा हुने विश्वास दिलाउनुभयो ।’
कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...

No comments:

Post a Comment