उनलाई त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष उपेन्द्र महतो, पन्तजली योगपीठ नेपालका प्रतिनिधि लगायत विमानस्थलमा पुगेका थिए । विमानस्थलमा स्वागत गर्दै उनलाई नेपाली ढाका टोपी लगाइएको थियो ।
रामदेवले सोहि ढाका टोपी लगाएको तस्बिर आफ्नो ट्वीटरमार्फत सार्वजनिक गरेका छन् । उनले ट्वीटरमा आफू माता सीता र गौतम बुद्धको पवित्र धार्मिक भूमिमा योगाका लागि पुगेको उल्लेख गरेका छन् ।
कृपया पर्खनुहोस, भिडियो
60
सेकेण्डमा लोड हुदै छ

रामदेवले सोहि ढाका टोपी लगाएको तस्बिर आफ्नो ट्वीटरमार्फत सार्वजनिक गरेका छन् । उनले ट्वीटरमा आफू माता सीता र गौतम बुद्धको पवित्र धार्मिक भूमिमा योगाका लागि पुगेको उल्लेख गरेका छन् ।

Loading...
No comments:
Post a Comment