काठमाडौं, ७ मंसिर - काठमाडौंको पेप्सीकोलामा मंगलबार बिहान बोलेरो गाडीको ठक्करबाट एक जना पैदल यात्रीको ज्यान गएको छ।
बिहान साव ६ बजे पेप्सीकोलामा बा ८ च ४८१४ नम्बरकोे बोलेरो गाडीले ठक्कर दिँदा पैदलयात्री पेप्सीकोला बस्ने अन्दाजी वर्ष ३५ की अन्जना थापाको ज्यान गएको हो।
गम्भीर घाइते भई उपचारको क्रममा वीर अस्पतालमा उहाँको न्यान गएकको हो। चालक फरार रहेकोले खोजी भइरहेको छ । ठक्कर दिने गाडीलाई महानगरीय प्रहरी प्रभाग काँडाघारीले नियन्त्रणमा लिएको छ। -
कृपया पर्खनुहोस, भिडियो
60
सेकेण्डमा लोड हुदै छ

बिहान साव ६ बजे पेप्सीकोलामा बा ८ च ४८१४ नम्बरकोे बोलेरो गाडीले ठक्कर दिँदा पैदलयात्री पेप्सीकोला बस्ने अन्दाजी वर्ष ३५ की अन्जना थापाको ज्यान गएको हो।
गम्भीर घाइते भई उपचारको क्रममा वीर अस्पतालमा उहाँको न्यान गएकको हो। चालक फरार रहेकोले खोजी भइरहेको छ । ठक्कर दिने गाडीलाई महानगरीय प्रहरी प्रभाग काँडाघारीले नियन्त्रणमा लिएको छ। -

Loading...
No comments:
Post a Comment